सकिएको छैन है हाम्रो रोपाई

  • ख-
  • ख+

तनहूँ । अघिल्लो सिजनमा खेतमा मकै र अन्य वाली लगाएका स्थानहरुमा अझै खेत रोपाई भईरहेको छ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं १० मा रोपाई गर्दै रोपाहारहरु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्