युवाहरुको धर्मप्रति मोह

  • ख-
  • ख+

तनहूँ । मुलुक लोकतान्त्रिक गणतन्त्र बनेपश्चात संविधानसभाबाट थोपरिएको धर्म निरपेक्षतामाथि धेरै मानिसहरुको बिमति रहेको छ । यस्तो अवस्था नेपाली कांग्रेसका एउटा समुह र धेरै नेपालीहरुले नेपाललाई सनातन हिन्दु मुलुक नै कायम गर्नुपर्ने माग गरिरहेका छन् , यस्तो परिस्थितिमा पनि सनातन हिन्दु धर्म र संस्कारप्रति धेरै मानिसहरुको मोह जागिरहेको छ । युवाहरुले धर्म र संस्कृतिप्रति खासै रुचि नदेखाईरहेका बेला तनहूँका एकजना युवा नेता चाम थापा धार्मिक पहिरनमा ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्