दमौलीको अनसन चौतारी

  • ख-
  • ख+

तनहूँ । तनहूँको सदरमुकाम दमौली बजारमा रहेको प्रसिद्ध अनसन चौतारी । व्यस्त दमौली बजारको पुछारमा प्रसाशन गेटसगै रहेको उक्त चौतारीमा गर्मी छल्न मानिसहरु बसिरहेको देख्न पाईन्छ । व्यास नगरपालिका , विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा मर्मत सम्भार गरिएको यो चौतारीले दमौली बजारको शोभा बढाईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्