नेपाल आदिवासी जनजाति महासंघ तनहूँको रक्तदान सम्बन्धि सूचना

  • ख-
  • ख+

तनहूँ । कोभिड १९ लाई मध्ये नजर गर्दै यसपटक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहूँको आयोजनामा यही श्रावण २५ (९ अगष्ट ) विश्व आदिवासी दिवसको अबसरमा श्रावण २३ गते बिहान ७ बजे दमौली अनसन चौतरीमा रक्तदान जिवनदान भन्ने उद्वेश्यका साथ जिल्ला स्तरीय रक्तदान कार्यक्रम रहेको हुदा यस संस्थासगं आबद्ध सम्पुर्ण घटक तथा इच्छुक सबै सरकारी गैरसरकारी संघ संस्था व्यक्ति विशेष सम्पूर्ण महानुभावहरुहरुलाई रक्तदान गरि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु साथै सम्पूर्ण नेपालीहरुमा सु स्वास्थ्य दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष, बसुन्धरा घर्ती, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहूँ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्