विदेश भुमीमा नेपालीहरुको जितको खुशी ( फोटो फिचर)

  • ख-
  • ख+

कोरोना महामारी (कोभिड १९) का बाबजुत दुबई भलिबल टिमले युएईको अगस्ट ८ तारिखका दिन ३५ बर्ष भन्दामाथिका खेलाडिहरुको भलिबल खेल आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी भई तनहूँ सेवा समाज युएईको ढोरबाराही टिम प्रथम स्थान सफलता हासिल सफल भएको थियो । उक्त टिमले तनहूँ सेवा समाज युएईको गरिमालाई उच्च बनाउन सफल भएको छ । सम्पुर्ण खेलाडी , सिंगो तनहुँ सेवा समाजको कार्यसमिति तथा शुभचिन्तकहरुलाई हार्दिक बधाई ।

(तस्विरः बिरेन्द्र ठकुरीको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?