ऋषिगंमा गाईजात्रा

  • ख-
  • ख+

तनहूँ । ऋषिगं गाउाँलिका वाडा नं. ८ मा भीष्म नेवाः खल ऋषिङद्वारा आयोजत गाइजात्रा नाचको दृश्य । १ महिनासम्म हुने उक्त गाईजात्रा कार्यक्रमको भाद्र ६ गते आईतवार ऋषिगं गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । (तस्विरः सुरज श्रेष्ठ)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?