विश्व शान्ति र विश्वबाट कोरोना महामारीको अन्तको लागि प्रदेश नं. ३ बाग्मती प्रदेश अन्र्तगत रसुवा जिल्लामा पर्ने ४३८० मिटर उचाईमा अवस्थित नेपालीहरुको पवित्र तिर्थस्थल गोसाईकुण्डमा भिक्षुणी डक्टर अनोजा गुरुमा
(तस्विरः सजना मानन्धर, सुलक्षण कीर्ति विहार, चोभार, काठमाण्डौ)








