हिजो सगै उभिएका नेताहरुमा आज कता ?

  • ख-
  • ख+

श्रीभद्र खनाल र गोर्वधन शर्मा पोखरेलले जग बसाएको तनहूँ कांग्रेसका ४ हस्तिहरु अमरराज कैनी, रामचन्द्र पौडेल, गोविन्दराज जोशी र रामचन्द्र पोखरेल । जसमध्ये पूर्व सह महामन्त्री जोशीलाई नेपाली कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनावमा असहयोग गरेको भन्ने आरोप लगाएर कारवाही गरेको छ । स्मरणिय छ एउटै जिल्लाका नेता भएर पनि रामचन्द्र पौडेल र गोविन्दराज जोशी सधै पानी बाराबारको स्थिति रहेको छ । जस्ले गर्दा तनहूँ कांग्रेस सधै विभाजित देखिन्छ भने दुबै नेताहरुलाई पनि व्यक्तिगत रुपमा घाटा नै परिरहेको छ ।
(तस्विर : सामाजिक संजाल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?