चुप्प बसौ ल कमरेड

  • ख-
  • ख+

नेकपाको केन्द्रमा केन्द्रिय नेताहरु बिच विवाद भईरहेका बेला कोरोना भाईरसग जोगिन मास्क लगाईरहनुभएका तनहूँ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्नुहुने २ जना सांसद कृष्णकुमार श्रेष्ठ किसान र कलिला खान एक कार्यक्रममा । केन्द्रिय समितिका नेताहरु पनि यसरी चुपचाप बसेर देश रजनताको लागि सोचे फाईदा पुग्ने थियो ।
(तस्विरः माधब पौडेल)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?