जोखिममा संचारकर्मी

  • ख-
  • ख+

तनहूँ । राज्यको चौथो अंग संचारक्षेत्रमा कार्यरत संचारकर्मीहरु पनि कोरोनाको महामारीबाट अछुतो भएका छैनन् । तनहूँ जिल्लामा पनि समाचार संकलनको लागि खटिने संचारकर्मीहरु बेला बखत कोरोना संक्रमित भईरहेका छन् त्यसैक्रममा मास्क लगाएर समाचार संकलनमा खटिएका तनहूँका एकजना संचारकर्मी पहाडकी रानी बन्दिपुरमा ।
( तस्विर मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?