कृषि पेशा गर्न चाहनेलाई खुशीको खबर

  • ख-
  • ख+

लोक्कल कुखुराको चल्ला, बयर क्रस बाख्राका पाठा पाठी, जमुना पारी जातका बाख्राका पाठा पाठी उन्नत जातका हाँस र टर्कीको चल्ला, भैसीको पाडी र राँगा सर्वसुलभ मुल्यमा खरिद गरौं ।

चितवन । भरतपुर नगरपालिका वडा नं. १८ रमाईलो डाँडामा रहेको चाँदनी बहुउद्धेश्यिय कृषि फर्म प्रा. लि. ले माघ २५ गते देखी १ दिने लोक्कल कुखुराको चल्ला, बयर क्रस बाख्राका पाठा पाठी, जमुना पारी जातका बाख्राका पाठा पाठी उन्नत जातका हाँस र टर्कीको चल्ला, भैसीको पाडी र राँगा बिक्री खुल्ला गरेको छ । बिशेष गरि कृषि पेशामा मानिसहरुको आर्कषण बढिरहेकोले र कृषि व्यवसाय गर्न धेरै मानिसहरु ईच्छुक भएकोले पनि लोक्कल कुखुराको चल्ला, बयर क्रस बाख्राका पाठा पाठी, जमुना पारी जातका बाख्राका पाठा पाठी उन्नत जातका हाँस र टर्कीको चल्ला, भैसीको पाडी र राँगा बिक्रि खुल्ला गरिएको उक्त फर्मका संचालक लेखनाथ पौडेलले बताउनुभएको छ साथै वहाँले बजारमा लोकल कुखरा भन्दै अन्य कुखुराको बिक्री वितरण बढेको र किसानहरुले सहजरुपमा बयर क्रस बाख्राका पाठा पाठी, जमुना पारी जातका बाख्राका पाठा पाठी उन्नत जातका हाँस र टर्कीका चल्ला, भैसीको पाडी र राँगा हरु पाउन नसकेर साना किसानहरु हतोत्साही भएको हुनाले पनि आफ्नै फर्म उत्पादित उत्पादनहरु सर्वसुलभ मुल्यमा बिक्री खुल्ला गरिएको वहाँको भनाई रहेको छ ।


कृषि पेशामा लाग्न चाहने र लोकल कुखुराको चल्ला, भैसीको पाडी र राँगा खरिद गर्न चाहनेले चाँदनी बहुउद्धेश्यिय कृषि फर्म प्रा.लि.का संचालक लेखनाथ पौडेलको मोवाईल नम्बर ९८५५०६१५५८ मा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्