प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध

  • ख-
  • ख+

नेपाली कांग्रेस तनहूँकी नेतृ तथा जिल्ला समन्वय समिति तनहूँकी उप प्रमुख पवित्रा पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभामा टाउकोमा कालो पट्टी बाँधेर बस्दै ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्