सूचना ! सूचना !! सूचना !!!

  • ख-
  • ख+

भानु नगरपालिका वडा नं. १० निवासी शंकर बाबु पाण्डेको नगरपालिका कार्यालयबाट कालिमाटी आउने जाने क्रममा सवारी चालक अनुमतिपत्र, ब्लुबुक लगायतका महत्वपूर्ण कागजातहरु हराएको हुँदा फेला पार्नुहुने महानुभावलाई फोन नं ९८१७१८६३१७ मा जानकारी गराइदिन हुन विनम्र अनुरोध गरिन्छ। साथै कागजात फेला पार्नुहुने महानुभावलाई स-सम्मान पुरस्कारको व्यवस्था गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्