तनहूँबाट पौडेल हराएको सूचना

  • ख-
  • ख+

साउन २३ । तनहूँ । तनहूँको शूक्लागणडकी नगरपालिका वडा नं. ४ बस्ने ४७ वर्षीय मिना पौडेल साउन २१ गते गते बिहान १० बजेबाट सम्पर्क बिहीन हुनुभएको छ । कहिल्यै पनि परिवारसग सम्पर्क विहिन नहुने मिना सम्पर्क विहिन भएपश्चात परिवारले खोजिको लागि प्रहरी कार्यलयमा निवेदन दिएको पनि पारिवारिक श्रोतले बताएको छ ।
निजलाई देख्नुहुने तथा भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा ९८१७१९१६९९ र ९८२५१९४८१७ मा खबर गरिदिनुहुन परिवारजनले आग्रह गर्नुभएको छ ।

तनहूँ शुक्लागण्डकीबाट सम्पर्कविहिन मिना पौडेललाई पोखरामा भेटियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्