प्रभु बैकका कर्मचारी रामकुमार श्रेठ दमौलीबाट हराएको सूचना

  • ख-
  • ख+


तनहूँ । जेठ २२ गते राति करिब ११ः३० बजेको समयबाट दमौली बजार पारि झापुटारबाट प्रभु बैक दमौली शाखाका कर्मचारी रामकुमार श्रेष्ठ सम्पर्क विहिन भएको हुदाँ उहाँलाई देख्नुहुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक आग्रह गर्दछौ । रामकुमारले श्रेष्ठले सेतो कालो धर्के टिसर्ट, कालो रंगको हाफपाईन्ट निजको उचाई करिब ५ फिट रहेको जानकारी गराईन्छ ।
सम्पर्क नम्बरहरुः ९८४२२६८७२०, ९८०७२५७७८५ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्