८ महिनाको बालिका सहित महिला हराएको सूचना

  • ख-
  • ख+

तनहूँ । गोरखा शहिदलखन गाउँपालिका वडा नं १ बक्राङ भई हाल तनहूँको आँबुखैरेनी ३ रामशाह टोल बस्ने राजु खनालको श्रीमती संगिता खनाल हराउनु भएको छ । निलो जिन्स पाईन्ट, रातो टिसर्ट लगाउनुभएकी , अगाडीको २ वटा दाँत नभएकी ३५ बर्षिय संगिता जेठ २५ गतेबाट ८ महिनाको छोरीसहित हराएकोले उहाँलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बरहरु ९८०६५९८१११, ९८०६५१५१४६ र ९८२५१६९४२४, मा खबर गरिदिनुहुन उहाँका श्रीमान् राजु खनालले आग्रह गर्नुभएको छ ।

संगिताका श्रीमान राजु खनालले संगिताको मानसिक अवस्था ठिक नभएको बताईउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्