पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराबाट अन्दाजी ४० वर्षको मानसिक सन्तुलन ठीक नभएको रघुनाथ अधिकारी नामक व्यक्ति आईतवारदेखि हराईरहेको हुनाले उहाँलाई देख्नुहुने महानुभावले अधिकारीको आफन्तको मोवाईल नम्बर ९८०६७३४८३५ वा ९८०४१८०४८४ मा वा नजिकको प्रहरी चौकीमा खबर गरिदिनु हुन परिवारजनले हार्दिक आग्रह गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 395 Viewed

प्रतिक्रिया दिनुहोस्