तनहूँ क्रिकेट संघका प्रतिनिधि सुदिप शर्मा क्यानको केन्द्रीय सदस्यमा निर्वाचित

  • ख-
  • ख+

६ असोज । काठमाण्डौ । तनहूँ क्रिकेट संघका प्रतिनिति सुदिप शर्मा क्यानको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा जिल्ला किक्रेट संघ तनहूँको सदस्य भएका सुदिप शर्मा गण्डकी प्रदेको तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । निर्वाचत भएपश्चात क्रिकेटको विकासको लागि आफु सधै लागि पर्ने र बिशेषगरि तनहूँ जिल्लामा पनि क्रिकेटको लागि उपर्युक्त वातावरण बनाउने बताउनुभएको थियो ।
आज भएको क्रिकेट संघ केन्द्रीय साधारणसभा तथा अधिबेशनबाट चतुर बहादुर चन्द अध्यक्षमा निर्वाचत हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्