कंगोमा तैनाथ नेपाली शान्ति सैनिक भुपजित राईको मृत्यु

  • ख-
  • ख+

२६ असोज, काठमाडौं । कंगोमा शाकंगोमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्युन्ति सेनामा तैनाथ सैनिकको मृत्यु भएको छ । प्युठ भुपजित राईको शुक्रबार धिनन भएको जङ्ग्गी अड्ड, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोटाङको फक्टाङ गाउँपालिका–८ का राई नरसिंह दल गणको टेक्निकल अपरेटिङ बेसमा कार्यरत रहँदा विरामी भएपछि बुनियाँस्थित अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ ।

उनको शव स्वेदश ल्याउन समन्वय भइरहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्