रमेश पौडेल । काठमाडौं । विभिन्न जिल्लाहरुमा लडकडाउन भएपनि पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ कोराना संक्रमितहरु थप हुनुभएको छ ।
जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षण गर्दा हजार ,६ सय५७ जना र एन्टिजेन परीक्षण ५ सय २५ जनामा गर्दा ७० जना गरी ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पहिल्लो २४ घण्टाका थपिएका ५ हजार ७ सय २७ सगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।