नाच्न त रहरै हुने भो बरिलै

  • ख-
  • ख+

तनहूँ । कोरोना भाईरस (कोभिड १९) को महामारीले सभा, सम्मेलन, मेला, जात्रा तथा पर्वहरु मनाउन नसकिने परिस्थिति श्रृजना भएको बेला मानिसहरुलाई तिज र यस्ता अन्य चाडपर्वको झ झल्को आईरहन्छ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. ६ सिसाघाटमा ग्लोवल सिसाघाट स्पोर्टस् क्लवको आयोजनामा भएको तिजमा नाँच्दै एक महिला । (तस्विरः तेश्रो अँखा शिसाघाट फेसबुकबाट) : फाईल फोटो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्