शुक्रवार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

  • ख-
  • ख+

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्‍दा धेरै काठमडौमा २हजार ४ सय ५८, ललितपुरमा ५ सय ५६, रूपन्देहीमा ५ सय ५२, मोरङमा ४ सय ३४ र भक्तपुरमा ३ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सुर्खेतमा २ सय ८८, चितवनमा २ सय ८७, कास्कीमा २ सय ८४, कञ्‍चनपुरमा २ सय २३, सुनसरीमा १ सय ९७, काभ्रेपलाञ्चोकमा १ सय ६८, मकवानपुरमा १ सय ५६, दाङमा १ सय ४४, धनुषामा १ सय ४१, पर्सामा १ सय ३८, गुल्मीमा १ सय १७ र पाल्पामा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा ९७, गोरखामा ९०, झापा र बाँकेमा ८७र८७ जना, ताप्लेजुङमा ८१, सिन्धुली र अछाममा ७७र७७ जना, नवलपरासी पूर्वमा ७४, धादिङमा ७३, नुवाकोट ६७,रौतहटमा ६५, बैतडीमा ६४, सिन्धुपाल्चोकमा ६२ र जाजरकोटमा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सल्यानमा ५९, रोल्पामा ५७, पर्वतमा ५३, कपिलवस्तुमा ४७, म्याग्दीमा ४६, बारामा ४५, धनकुटामा ४३, रामेछाप र डडेल्धुरामा ४२र४२ जना, महोत्तरीमा ३४, सप्तरी, स्याङ्जामा ३१, लमजुङमा ३०, सिरहामा २९, रूकुम पश्‍चिममा २७, अर्घाखाँचीमा २४ तथा सोलुखुम्बु र दोलखामा २१र२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दियामा १९, सर्लाहीमा १६, कालिकोट १५, जुम्लामा १४,डोटीमा १३, तनहूँमा १२, उदयपुरमा ११, बागलुङमा १०, दैलेखमा ८, ओखलढुंगामा ७, तेह्रथुममा ८, रसुवा र नवलपरासीमा ५र५ जना, खोटाङ र भोजपुर, संखुवासभामा ४र४ जना, प्‍युठानमा ३, इलाम र पाँचथरमा २र२ जना तथा रूकुम पूर्व र बाजुरामा १र१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १ सय ९२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५ सय १० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?