स्वर्गीय दिनेश अधिकारी (चरी) को सम्झनामा दाइ धुर्व अधिकारीद्धारा धादिङमा स्वास्थ्य सामाग्री वितरण

  • ख-
  • ख+

काठमाण्डौ । नेकपा एमालेको युवा नेता , समाजसेवी तथा ठमेल पर्यटन बिकश परिषदका महासचिव धुर्ब अधिकारिले स्वोर्गिय भाई दिनेश अधिकरी (चरी) को सम्झनामा आज त्रिपुरासुन्दरि गाउँपलिकामा कोभिड १९ सम्बन्धि आवस्यक पर्ने सबै सामाग्रीहरु उपलब्ध गराउनुभएको छ ।

उहाँले त्रिपुरासुन्दरी गाउँपालिकाका हरेक वडामा पुग्ने गरि स्वास्थ सामाग्री पनि उपलब्ध गराउनुभएको हो। धादिङ जिल्ला केन्द्रित बुद्धिजिवि एमालेका नेताहरु , स्थानीय जनप्रतिनिधि , स्थानिय प्रतिनिधि , डाक्टर , वडा अध्यक्षहरु , गाउँपालिका अध्यक्ष सबैको उपस्थिति रहेको थियो ।

आफ्नै ब्याक्तिगत खर्चमा अधिकारीले ५ ओटा अक्सिजन सिलिन्डर, पिपिई, १०००० मास्क, अक्सिमिटर २० पिस, १०० पिस सेनिटाईजर सहयोग गर्नुभएको हो ।

अधिकारिले गरेको यो सहयोगलाई स्थानीय देखि सबैले सकारात्मक रुपमा लिएर धन्यवाद समेत दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?