जम्मा १ सय ९ जनाको मृत्युः घट्दो मृत्युदर, बढ्दो जना संक्रमणमुक्तदर

  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १७८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ५ रहेको छ । कोरोना संक्रमणका कारण १ सय ९ जनाको मृत्यु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?