भोटे खोलाले भवन पुर्यो

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ (व्यास १ , १० र ११ को सिमाना र चर्चित पुन्टे पुलको नजिकै) रानीगाउँ प्रवेश गर्ने ठाउँमा तनहूँ दुग्द्य उत्पादक सहकारी संस्थाको निर्माणाधिन भवन भोटे खोलामा आएको बाढिले बाढिले पुरेको छ । (निर्माणाधिन भवन पहेलो घेरा भित्र)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्