राजनीति गर्नेले सिक्नुपर्ने काम

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नं ७ मा रहेको स्यान्टारी ब्याईज युनियनका युवाहरुले सर्वसाधारणलाई सहज होस् भनेर निर्माण गरेको अस्थायी पुल । बाढिका कारण खोला तर्न असजिलो भएको बेला भानु नगरपालिका वडा नं. ७ र ८ को सिमाना धारापानी खोलामा निर्माण गरिएको उक्त पुलले निकै सहज भएको र युनियनका युवाहरु धन्यवादको पात्र भएको स्थानीयहरुको भनाई रहेको छ । (तस्बिरः बिनोद खतिवडाको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्