बालिका हराएको सूचना !

  • ख-
  • ख+

तनहूँ । ब्यास नगरपालिका वडा नं.६ बाह्र बिसेकी १३ बर्षकी स्वस्तिका परियार आज बिहान बाट हराएकी छिन् । छिमेकिका अनुसार आज बिहान ४ बजे अपरिचित व्यक्तिसग मोटरसाइकलमा गएको भन्ने खबर पाईएको तर अहिलेसम्म कुनै खबर नआएको हुनाले देख्नु हुने महानुभावहरुले नजीक प्रहरी कार्यलय वा ९८५६००१६१९ मा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?