जरुरी सूचना ! आनन्द अधिकारीको पासपोर्ट र नागरिकता लिन सम्पर्क गर्नुहोला

  • ख-
  • ख+

चितवन । आनन्द अधिकारी (तनहूँ जिल्ला तत्कालिन सतिस्वाँरा गाविस वडा नं. २) नाम गरेको व्यक्तिको नागरिकता र पासपोर्ट चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं. ८ गौरिगन्जमा भेटिएकोले आनन्द अधिकारी वा उहाँलाई लाई चिन्नुहुने महानुभावहरुलाई उहाँको नागरिकता र पासपोर्ट लिनका लागि सम्पर्क गर्नुहुनको लागि हार्दिक अनुरोध गर्दछौ । सम्पर्क नम्बरः 9841649680

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?