दशै तिहारलाई सुरक्षित यात्राको व्यवस्था मिलाउदै वर्ड टच टुर्स एण्ड ट्राभल

  • ख-
  • ख+

काठमाण्डौ । कोरोनाको प्रभाव कम भएसगै शहर बजारमा मानिसहरुको चहल पहल बढिरहेको छ । दशै नजिकिएसगै मानिसहरु गाउँतिर जादै गर्दा यातायातका सवारी साधनहरु पनि चल्न थालेका छन् त्यसैक्रममा विगत लामो समयदेखि यात्रुहरुलाई सेवा प्रदान गरिरहेको वर्ड टच टुर्स एण्ड ट्राभल प्रा.लि.ले (World Touch Tours & Travel ) दैनिक रुपमा काठमाण्डौ पोखरा र पोखरा काठमाण्डौको टुरिष्ट बस (Tourist – Bus) को सेवा प्रदान गरिरहेको छ ।

”आजकल यात्रुहरु स्तरिय बस सेवा खोज्ने भएको कारण पनि टुरिष्ट बस सेवा बिशेष बिश्वासिलो र भरपर्दो भएको कारण हामी दशैका बिशेष सुविधाका साथ बस संचालन गरिरहेका छौ ” वर्ड टच टुर्स एण्ड ट्राभल प्रा.लि.का प्रवन्ध निर्देशक रमेश पौडेल बताउनुहुनछ । साथै उहाँ ”मास्क, सेनिटाईजरको व्यवस्था, गाडिलाई प्रत्येक दिन सेनिटराईज गरेर यात्रु राखिने, यात्रुहरुलाई बिशेष रेखदेख गरिने भएको कारणले गर्दा वर्ड टच एण्ड टाभल्स् अलि भिन्न रहेको छ ” अगाडि उहाँ भन्नुहुन्छ ।
”प्रत्येक दिन काठमाण्डौबाट पोखरा जानको सोह्खुट्टेमा र पोखराबाट काठमाण्डौ जान चाहनेले पोखराको टुरिष्ट बसपपार्कमा सम्पर्क राख्न सकिने ” पनि उहाँले बताउनुभएको छ । ”यात्रुको संतुष्टि नै आफ्नो उपलव्धि भन्ने मोटोको साथ संचालित यातायात सेवामा दमौली, डुम्रे, आबुँ खेरेनी, मुग्लिनका यात्रुहरुलाई पनि उच्च प्राथमिकता दिईने र चाडपर्वको समयमा रिजर्भमा नेपालका विभिन्न स्थानहरुमा घुम्न चाहनेको लागि रिजर्भ (Reserve) को व्यवस्था रहेको ” पनि उहाँले बताउनुभएको छ । थप जानकारीको लागि सम्पर्क: ९८४१ ७३२९६६

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्