बालिकाहरुलाई शैक्षिक सामाग्री वितरण

  • ख-
  • ख+

तनहूँ । बिष्णु माध्यमिक विद्यालय बन्दिप्र १ नाहालामा पढ्नको लागि कोठाद्धारा संचालित बालिका शिक्षा कार्यक्रमले कक्षा ७, ८ र ९ मा अध्ययनरत ए र बि ग्रुपका बालिकाहरुलाई वि.व्य.स. अध्यक्ष हरिकृष्ण अधिकारी, नि.प्र.अ. दामोदर पोख्रेल र सहजकर्ता कला बिमली शैक्षिक सामग्री बितरण गर्दै ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्