(कवि मेघराज आचार्य)

चर्को ज्यादतीले
ऊनीहरुको

मरिसक्यो देश
अनि,
स्वयं मरिसक्यो अक्सिजन नै

तर,
छोड्दैनन सल्बलाउन अझै यिनीहरू

एय ! विज्ञान
के अक्सिजन बिना पनि ,
बाँच्न सक्छन् र ,धमीराहरु ?


मेघराज आचार्य
व्यास १०, तनहूँ,
हाल अष्ट्रेलिया