• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
  • चर्चित
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थ
  • रंगीनसंसार
  • खेलकुद
  • फिचर
    फोटो फिचर
  • अन्तराष्ट्रिय
  • अन्य
    रोजगारीकुराकानीप्रवासखरिद/विक्रीविज्ञान प्रविधिअचम्मको संसार
  • ताजा
ताजा
नेपाललाई आवश्यक सबै सहयोग गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
2 days अगाडि
‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित
2 days अगाडि
बाढि-पहिरो पिडितका लागि म्याग्दे गाउँपालिकाको ५ लाख सहयोग
2 days अगाडि
मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
2 days अगाडि
सांसद ई. श्रीराम न्यौपानेद्वारा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको ओईरो: एआई, ड्रोनदेखि रोवटसम्म प्रदर्शनी
1 week अगाडि
तनहुँमा एलपि ग्यास अभाव बारे तत्काल अनुगमन गर्न जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रवक्ता गुरुङको माग
1 week अगाडि
व्यास नगरपालिकाको २४४ औं बैठकले गर्यो १० वटा महत्त्वपूर्ण निर्णय
3 weeks अगाडि
सडक दुर्घटना न्युनिकरणका लागि चालकसग सुझाव संकलन
3 weeks अगाडि
बन्दिपुरकी चिजमाया मगरको आर्थिक अभावले उपचारमा कठिनाई: सहयोगको अपिल
3 weeks अगाडि
चर्चित
बाढि-पहिरो पिडितका लागि म्याग्दे गाउँपालिकाको ५ लाख सहयोग
2 days अगाडि
नेपाललाई आवश्यक सबै सहयोग गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
2 days अगाडि
मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
2 days अगाडि
‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित
2 days अगाडि

नेपाल निजामती कर्मचारी संगठन तनहुँको १२ औ जिल्ला अधिवेशन सम्पन्न

सर्वज्योति
  • ख-
  • ख
  • ख+
तनहुँ । नेपाल निजामती कर्मचारी संगठन तनहुँको १२ औ जिल्ला अधिवेशन तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ । ब्यास नगरपालिका वडा नंं १० छाङ्ग बाराही मन्दिर परिसरमा भएकोे थियो । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँका अध्यक्ष रुद्र सिंह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, , तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भवानी दाहाल,नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश ईन्चार्ज घनश्याम सापकोटा, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल,सचिव प्रदिप राज अधिकारी, उप सचिव खिम कुमाल, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव रामचन्द्र अधिकारी,केन्द्रीय सचिव वामदेव ओली, केन्द्रीय सचिव राज बहादुर पछाई, पेशागत महासंघ नेपाल गण्डकी प्रदेशका महासचिव वैकुण्ठ नाथ आचार्य, पूर्व स्थायी कमिटि सदस्य स्थानीय कर्मचारी संघका पूर्व महासचिव तथा वुद्दिजिवी परिषद्का केन्द्रीय सदस्य सुनिल पाण्डे लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । अधिबेशनले नेपाल निजामती कर्मचारी संगठनको विधान २०६४ को (११औं संसोधन) को दफा १९ उपदफा २ (क) अनुसार भगवान त्रिपाठीको अध्यक्ष्यतामा निम्न पदाधिकारीसहितको नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमिति पदाधिकारीहरुमा अध्यक्षः भगवान त्रिपाठी, उपाध्यक्ष खुलाः भोजहरी रानाभाट, महिलाः हममाया पुन,सचिवः विष्णु खत्री क्षेत्री, सह सचिवः प्रितम थापा, कोषाध्षक्षः रमाकान्त खनाल, सदस्यहरुः भावना ढकाल, निशा रानभाट,अन्जु बसौला,उमा किरण तिवारी, पदम थापा, नविन कुमार श्रेष्ठ, मनप्रसाद नेपाली, तिलक रानभाट, झलक नारायण ठकुरी,रोसन मल्ल ठकुरी, पुष्प राज गिरी, पुष्पहरी रानाभाट, अनिल त्रिपाठी र श्याम प्रसाद सापकोटा रहेका छन् । 

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajyoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाललाई आवश्यक सबै सहयोग गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
बाढि-पहिरो पिडितका लागि म्याग्दे गाउँपालिकाको ५ लाख सहयोग
मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
सांसद ई. श्रीराम न्यौपानेद्वारा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको ओईरो: एआई, ड्रोनदेखि रोवटसम्म प्रदर्शनी
तनहुँमा एलपि ग्यास अभाव बारे तत्काल अनुगमन गर्न जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रवक्ता गुरुङको माग
व्यास नगरपालिकाको २४४ औं बैठकले गर्यो १० वटा महत्त्वपूर्ण निर्णय
भर्खर प्रकाशित
नेपाललाई आवश्यक सबै सहयोग गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित
बाढि-पहिरो पिडितका लागि म्याग्दे गाउँपालिकाको ५ लाख सहयोग
मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग
सांसद ई. श्रीराम न्यौपानेद्वारा आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको ओईरो: एआई, ड्रोनदेखि रोवटसम्म प्रदर्शनी

कम्पनी दर्ता नं : २५३०६२/०७७/०७८

सूचना विभाग दर्ता नं : ४१८५-२०८०/२०८१

प्रेस काउन्सिल दर्ता नं. : ४१८२-२०८०/८१

हाम्रो बारेमा

'“निष्पक्ष र सकारात्मक समाचार हामी सबैको चाहना ” भन्ने मुल सिद्धान्तलाई मध्यनजर गर्दै हामी सबै राजनितिक दल, स्वतन्त्र व्यक्ति, जातजाति,भाषा, धर्म , कला, संस्कृतिका समाचारहरु निष्पक्ष र स्वतन्त्ररुपमा प्रवाह गर्नेछौ । हामी सत्य तथ्यमा अाधारित जुनसुकै विचारधाराका समाचार र विचारहरु सगर्व प्रकाशन, प्रशारण गर्नेछौ ।

हाम्रो टिम

प्रकाशक : माधब पौडेल

निर्देशक : सुमित्रा पोखरेल

संवादाता : रमेश पौडेल

संवादाता : आरजु पौडेल

बजार ब्यवस्थापक : मन्जु खनाल

सम्पर्क

दमौली मिडिया प्रा. लि.

व्यास नगरपालिका - १०, सेवर, तनहूँ,
गण्डकी प्रदेश, नेपाल
sarbajyoti.news@gmail.com
९८४१- ६४९६८०

शाखा कार्यालय: पर्स्याङ्ग- पोखरा
शाखा कार्यालय: कीर्तिपुर, काठमाडौं

© 2026 सर्वज्योति डट कम सर्वाधिकार सुरक्षित
Privacy Policy
Terms & Conditions
Advertise policy
Privacy policy
Website By : EgsoftTech