विल बुक र लाईसेन्स हराएको सूचना

  • ख-
  • ख+

२०७७ साल माघ ५ गते बिहिवारका दिन व्यास नगरपालिका वडा नं. ३ दमौलीको खेल मैदानबाट व्यास १ गल्बुवेसी आउने क्रममा राजन श्रेष्ठको मोटरसाईकलको विल बुक र लाईसेन्स भएको पर्स हराएको हुनाले उक्त पर्स फेला पार्नुहुने महानुभावले तलको नम्बर सम्पर्क राख्नुभएमा सम्मान सहित उचित पुरस्कार प्रदान गरिनेछ ।

राजन श्रेष्ठ, व्यास १ गल्बुवेसी

मोवाईल नम्बरः ९८४६०९३४०८

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्