२०७७ साल माघ ५ गते बिहिवारका दिन व्यास नगरपालिका वडा नं. ३ दमौलीको खेल मैदानबाट व्यास १ गल्बुवेसी आउने क्रममा राजन श्रेष्ठको मोटरसाईकलको विल बुक र लाईसेन्स भएको पर्स हराएको हुनाले उक्त पर्स फेला पार्नुहुने महानुभावले तलको नम्बर सम्पर्क राख्नुभएमा सम्मान सहित उचित पुरस्कार प्रदान गरिनेछ ।

राजन श्रेष्ठ, व्यास १ गल्बुवेसी

मोवाईल नम्बरः ९८४६०९३४०८

अन्तिम पटक अध्यावधिक गरिएको 78 Viewed

प्रतिक्रिया दिनुहोस्