मध्यनेपालवासी र भोर्लेटारवासीको लागि अत्यन्तै खुशीको खबर

  • ख-
  • ख+

अब दाँत, मुख तथा गिजाँ सम्बन्धि रोगका बिरामीहरुले अत्याधुनिक उपकरणबाट पोखराका चिकित्सकहरुको सेवा अब भोर्लेटारबाटै प्राप्त गर्न सकिने भएकोले यहि आउदो शनिवार फागुन २२ गते ) का दिन सम्पर्क राख्नुहोला ।

थप जानकारीको लागि सम्पर्क:
मध्यनेपाल पोलिक्लिनिक प्रा.लि., मध्यनेपाल ६ भोर्लेटार
सम्पर्क नम्बरहरुः ०६६४१०२३२, ९८४६०९००३२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्