बिपि बिचार समाज तनहूँको निमन्त्रणा

  • ख-
  • ख+

बिपि बिचार समाज तनहूँले व्यास नगरपालिका १२ स्थित घाँसिकुवा गोल्लामा नव निर्मित २ तले पक्की भवनको उद्घाटन एवम् समाजको अधिवेशन समेत संयुक्त रुपमा गर्ने कार्यक्रम भएकोले नेपाली काङ्ग्रेस निकट समाजमा आवद्ध सम्पुर्ण महानुभावहरुलाइ उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु । जय नेपाल

हरिशरण पण्डित (सचिव )
प्रमुख अतिथीः नेपाली काङ्ग्रेसको पुर्व सह महामन्त्री एवम् बिपि बिचार राष्ट्रिय समाजका सह सभापति गोविन्दराज जोशी
मितिः २०७७ साल फाल्गुन २९ गते शनिबार ।
समयः बिहान को ११ः ०० बजे ।
स्थानः भवनको प्राङ्गण घाँसिकुवा , तनहुँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्