तनहुँ । ब्यासभूमि यातायात प्रा.लि. को  अध्यक्षमा बसन्त जिसी चयन भएका छन् । दमौलीमा सम्पन्न व्यासभुमीको  तेस्रो  अधिवेशनले  जिसीलाई निर्विरोध  चयन गरेको हो । अधिवेशनले सर्वसम्मत रूपमा बसन्त जीसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन पनि गरेको छ । अध्यक्ष चयन पश्चात जिसीले  व्यासभुमीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।