व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख एवं नेपाली कांग्रेस तनहूँँका नेता ताराप्रसाद श्रेष्ठ दमौली बजारमा आफुद्वारा संचालित रत्नहरि मेमोरियल अस्पताल नजिकै सडक छेउछाउमा पानी छर्कदै ।

देशका अन्य शहरजस्तै व्यासनगर बिशेष गरि दमौली बजार र राजमार्गको छेउछाउ पनि धुवाँ, धुलो, प्रदुषण, अव्यवस्थित पार्किङ्ग, सडक छेउछाउमा हार्डवेयरका सामानहरु थुपार्ने, मोटरसाईकल र मोटर वर्कसप संचालन गर्ने, निर्माण सामाग्री थुपार्ने लगायतका विविध समस्याहरुको चपेटामा परिरहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 210 Viewed

प्रतिक्रिया दिनुहोस्