धुवाँ, धुलो, प्रदुषण र पुर्वमेयर

  • ख-
  • ख+

व्यास नगरपालिकाका संस्थापक नगर प्रमुख एवं नेपाली कांग्रेस तनहूँँका नेता ताराप्रसाद श्रेष्ठ दमौली बजारमा आफुद्वारा संचालित रत्नहरि मेमोरियल अस्पताल नजिकै सडक छेउछाउमा पानी छर्कदै ।

देशका अन्य शहरजस्तै व्यासनगर बिशेष गरि दमौली बजार र राजमार्गको छेउछाउ पनि धुवाँ, धुलो, प्रदुषण, अव्यवस्थित पार्किङ्ग, सडक छेउछाउमा हार्डवेयरका सामानहरु थुपार्ने, मोटरसाईकल र मोटर वर्कसप संचालन गर्ने, निर्माण सामाग्री थुपार्ने लगायतका विविध समस्याहरुको चपेटामा परिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्