यसपटक म हुन्छु है अध्यक्ष

  • ख-
  • ख+

तनहूँ / तनहूँ उद्योग बाणिज्य संघको चुनाव नजिकिदै गर्दा आफुलाई अध्यक्ष पदको उमेदवारको रुपमा प्रस्तुत गरिरहनुभएका तनहूँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र तनहूँ उद्योग बाणिज्य संघका आमन्त्रित सदस्य पविन्द्र कुमार श्रेष्ठ, तनहूँ उद्योग बाणिज्य संघ डुम्रे बजार ईकाईको २३ औं साधारण सभा एवं ११ औं अधिबेसनको मन्चमा शनिवार एक अर्कासग आफु्लाई समर्थन गर्न आग्रह गर्दै ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्