व्यापारीको नेता बन्ने प्रयाश

  • ख-
  • ख+

युवाहरु बिच लोकप्रिय बिन्दुलाल श्रेष्ठ आगामी तनहूँ उद्योग बाणिज्य संघ दमौली बजार ईकाईको निर्वाचनमा सभापतिको उमेदवारको रुपमा प्रस्तुत हुनुभएको छ र आजकल दमौलीमा पसल पसलमा व्यापारीको नेता बन्ने उद्धेश्यका साथ व्यापारीहरु चुनाव प्रचार गर्दै घरदैलो अभियानमा हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्