मन्त्री रायमाझीलाई कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाडौं । नेपाल सरकारका
ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस (कोभिड १९)
को संक्रमण पुष्टि भएको छ ।

वहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र
संक्रमित भएको देखिएपछि वहाँलाई काठमाडौंको सैनिक अस्पतालमा भर्ना गरि राखिएको छ ।
अाफ्नो गृहजिल्ला
अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि वहाँमा कोरोना संक्रमण देखिएको वहाँको निजि सचिवालयले जनाएको हो ।
कोरोना भाईरसको दोश्रो चरणको संक्रमण शुरु भएपछि रायमाझी कोरोना संक्रमित नेपालको वहालवाला उच्च पदस्थ व्यक्तित्व हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्