तनहूँ । निषेधाज्ञाको समयमा तनहूँको दमौलीमा सर्वसाधारणलाई ग्याँस पुर्याउदै व्यापारी । कोरोना महामारीको डर भएपनि ग्राहकलाई सेवा दिनु आफ्नो कर्तव्य भएको उहाँ बताउनुहुन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 181 Viewed

प्रतिक्रिया दिनुहोस्