जसरी भएपनि व्यापार त गर्नैपर्यो

  • ख-
  • ख+

तनहूँ । निषेधाज्ञाको समयमा तनहूँको दमौलीमा सर्वसाधारणलाई ग्याँस पुर्याउदै व्यापारी । कोरोना महामारीको डर भएपनि ग्राहकलाई सेवा दिनु आफ्नो कर्तव्य भएको उहाँ बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्