उत्तम मिश्र नेपाली कांग्रेस तनहूँ काठमाडौं सम्पर्क समितिको सभापति मनोनित

  • ख-
  • ख+

तनहूँ । नेपाल बिद्यार्थी संघ पुर्व कार्यवाहक सभापति एवं युवा नेता उत्तम मिश्र नेपाली कांग्रेस तनहूँ काठमाडौं सम्पर्क समितिको सभापति मनोनीत हुनुभएको छ ।
व्यास १० निबुवाटारी निवासी मिश्रलाई नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन र जिल्ला कमिटि तनहूँका े विशेष आयोजनामा बसेको बैठकले तनहूँ काठमाडौं सम्पर्क समितिको सभापति पदमा मनोनयन गरेको हो ।
नेपाली कांग्रेसका राजधानीमा रहेका नेता तथा कार्यकर्तासग सहकार्य गरि पार्टीलाई अगाडि बढाउन आफु सदा लागि पर्ने म्।िश्रको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्