सेतिमा भेटिएको शवको पहिचान खुल्यो

  • ख-
  • ख+

तनहूँ । घिरिगं गाउपाँलिका वडा नं. १ सेति नदिको खोचमा मृत अवस्थामा भेटिएको शव उक्त गाँउपालिका वडा नंं ४ सिप्लुगंका बलसिं रानाको भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । करिब ३० बर्षका रानाको शव दमौली अस्पतालमा राखिएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डि एस् पि युवराज तिमल्सेनाले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?