आँबुखैरेनीका प्रहरी प्रमुख गायत्रीराज शर्मा उत्कृष्ट प्रहरी घोषित

  • ख-
  • ख+

तनहूँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्री राज शर्मा सम्मानित हुनुभएको छ । शर्मा माघ महिनाको तनहूँ जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनु भएको हो । शर्मालाई जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एवं प्रमुख प्रहरी उपरिक्षक अवदेश बिष्ट क्षेत्रीले सम्मान गर्नुभएको हो ।
उत्कृष्ट प्रहरी घोषित पश्चात शर्मा आफु नेपाल प्रहरीको मान उच्च राख्न सत्य , सेवा सुरक्षणंको मुलमन्त्र आत्मसात गर्दै सदा कर्तव्य निर्वाह गरिरहने बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?