बसुन्धरा घर्ती भुजेल महिला समाजको केन्द्रीय अध्यक्षमा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । बसुन्धरा घर्ती भुजेल महिला समाजको चौथो महाधिवेशनबाट व्यास ४ सिमलटार निवासी बसुन्धरा घर्ती केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ । दमौलीमा सम्पन्न अधिवेशनमा घर्ति अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आदीवासी जनजाती महासंघ तनहूँकी पुर्व अध्यक्ष एवं सामाजिक तथा राजनीतिक रुपमा सक्रिय घर्ती आफुले पिछडिएको घर्ति समाजको उत्थानको लागि सक्दो काम गर्ने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्