गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

  • ख-
  • ख+

काठमाडौं । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा २१ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा ३५ जना गरी ५६ जना कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५७८६ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्