तनहूँको मानुहूकोटबाट दमौली आउने क्रममा गाडि दुर्घटना

  • ख-
  • ख+

तनहूँको मानुहूकोट बाट दमौली आउने क्रममा ग १ ज ७४९८ नम्वरको गाडि दुर्घटना भएको छ।गाडि बाटो छोडेर शौचालयमा गएर ठोकिएको थियो।दुर्घटनामा ३ जना घाईते भएका ट्राफिक प्रहरी कार्यालय तनहूका प्रमुख सन्तोष पौडेलले बताउनु भयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?