स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । गण्डकी प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार फागुन ४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा बिदा लागू हुने ढकालको भनाइ छ ।

२०७४ फागुन ४ गते दिन पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री रुपमा सपथ लिएकोले उक्त दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?