शुक्लागण्डकीका जनप्रतिनिधि भगवान ट्राफिक व्यवस्था सुधारका लागि आफै सडकमा खट्दै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको शुक्लागण्डकीका जनप्रतिनिधि ट्राफिक व्यवस्था सुधारका लागि आफै सडकमा खटेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ का सदस्य भगवान पुन तनहुँ र कास्की जिल्ला जोड्ने कोत्रेको पुलमा सवारी जाम भएपछि उक्त जाम खुलाउन खटिएका हुन् । पृथ्वी राजमार्ग निर्माणको काम भईरहेको र उक्त स्थानमा पुल बनाउन लाग्दा अत्याधिक जाम भई यात्रुहरुलाई पिडा देखेर ट्राफिकसगको सहकायमा ट्राफिकको काम गर्न आफु खटिएको शुक्लागण्डकीका नगर सदस्य तथा राष्ट्रिय युवा संघ शुक्लागण्डकी नगरका अध्यक्ष भगवान पुनले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्