बिष्णु बहादुर खड्का भुमी आयोग तनहुँको सदस्यमा मनोनित

सर्वज्योति
  • ख-
  • ख+

१८ फागुन । तनहुँ । तनहुँ दमौलीका बिष्णु बहादुर खड्का भुमी आयोग तनहुँको सदस्यमा मनोनित हुनुभएको छ । सुकुम्वासी समस्या सामधान र अव्यवस्थित जग्गा व्यवस्थित गर्नको लागि गठित समितिको सदस्यबाट श्रीराम कार्कीले राजिनामा दिएपछि रिक्त रहेको पदमा खड्का मनोनित हुनुभएको हो ।
जिल्लामा रहेको सुकुम्वासी समस्या समाधानको लागि आफुले सबैसग मिलेर सक्दो सहयोग काम गर्ने मनोनित भएपश्चात खड्काले प्रतिक्रिया दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्